२४ असार २०८१ सोमबार
image/svg+xml

एपेकमा कविता वाचन

एपेक नेपालले आयोजना गरेका कार्यक्रममा विभिन्न कविहरुको कविता वाचन गरेका थिए। शनिबार राजधानीमा आयोजित कार्यक्रममा एपेक नेपालले साहित्य क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई सम्मान समेत गरेको थियो।

कवितामार्फत अतिक्रमित भूमि फिर्ता गर्न माग

नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान साहित्यकारले माग गरेका छन्।

सापकोटाको समीकरण जिन्दगीको

कवि ध्रुवकुमार सापकोटाको ‘समीकरण जिन्दगीको’ नामक कविता संग्रह सार्वजनिक भएको छ। शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कवि तुलसी दिवस र रत्नशम्शेर थापालगायतका स्रष्टाले संयुक्त रूपमा सो पुस्तक विमोचन गरेका थिए।

रीति

अँधेरी रातलाई देखी ढल्किँदै गरेको दिनले सोध्छ– किन हतोत्साहित भएकी यसरी ? रातले मुस्कुराउँदै जवाफ दिन्छे– सुस्तायो नि त त्यो घाम त्यसरी।

‘यात्री’ कवितामा बौद्ध दर्शन

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई चिन्नेहरूले उनको ‘यात्री’ कवितालाई ख्याल गरेकै हुनुपर्छ। महाकाव्य, खण्डकाव्य, थुप्रै फुटकर कवितासँगै अन्य विधाका सर्जक देवकोटाको ‘यात्री’ कविता सर्वाधिक चर्चित छ।

अविरल यात्रामा जयन्ता, एक दर्जन कविताका साथ कवि पोखरेल

जनसाहित्य यात्राको ६० औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि जयन्ता पोखरेलका एक दर्जन कविता सुनाएकी छिन्। जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा जनसांस्कृतिक महासङ्घको व्यवस्थापन र जनसाहित्यिक मञ्च, नेपालको आयोजनामा उनले आफ्ना केही सहयोगी कविहरुका साथ एक दर्जन कविता सुनाएकी हुन। कवि पोखरेलले सरी ल’, ‘निर्मली’, ‘खबर’, ‘प्रमिथस र पानी’, ‘अखबार’ र ‘म, आमा र छोरा’ शीर्षकका छ ओटा कविता वाचन गरेकी थिइन।

अदितीको कविता उत्कृष्ट

उपत्यकाव्यापी अन्तरविद्यालय छन्दोवद्ध कविता वाचन प्रतियोगितामा भक्तपुरको निस्ट कलेजमा अध्ययरत आदिती तिमल्सिना उत्कृष्ट भएकी छिन्। बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा साहित्यकार रामबाबु सुवेदीले उनलाई प्रमाणपत्र प्रदान गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्