११ मंसिर २०८१ मंगलबार
image/svg+xml
ध्रुवकुमार सापकोटा


ध्रुवकुमार सापकोटाका लेखहरु :

वरिष्ठ

दुईचार वटा कविता लेख्यो वाहवाह पायो उस्लाई वरिष्ठ कवि भन्दिए ! दुईचार वटा गीत गायो आहाआहा पायो उस्लाई वरिष्ठ गायक भन्दिए हर कोही वरिष्ठ भएको छ हिजोआज!

मजदुर

मेरो नाम कुनै अखबारका पानामा छापिँदैनमेरो जिकिर कुनै इतिहासको दस्तावेजमा भेटिँदैन ताजमहल मैले बनाएको हुँँचीनको पर्खाल मैले नै लगाएको हुँत्यो आइफिल टावर अनि

सुनको कथा

धर्तीले मलाई गर्भधारण गर्यो माटोले मलाई जन्म दियो त्यो खानिका चट्टान ( बालुवा ( गिर्खाहरुबाट मलाई छानियो मान्छेले मेरो न्वारान गर्यो ‘सुन’ मेरो नाम राख्यो कहिले “ अकबरी ” भन्यो कहिले “ छापावाल ” भन्यो कहिले “ नम्बरि ” भन्यो !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्