रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ।
जेनजी अभियन्ता रक्षा बमले तीन वर्षीया बालिकाको बलात्कारपछि भएको विभत्स हत्याप्रति प्रधानमन्त्रीले संवेदना व्यक्त गर्नुपर्ने बताएकी छन्।
आकाश ढाकिएको छ, झरी पर्दै छ! घरको छतमा उक्लेर एक अञ्जुली जल आकाशतिर चढाएँ, हजुरले पाउनुभयो त होला नि "बा"?
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हब बनाउने लक्ष्य रहेको बताएका छन्।
म्यानचेस्टर युनाइटेडले ब्राइटनका मिडफिल्डर कार्लोस बालेबालाई ७० मिलियन पाउन्डमा अनुबन्ध गर्ने सम्झौता गरेको छ।
दुर्गालाल श्रेष्ठले प्रेम, वियोग, जीवनका अनुभूति र सामाजिक यथार्थलाई साहित्यिक सिर्जनामा रूपान्तरण गर्दै नेपाली तथा नेपालभाषी साहित्यमा विशिष्ट योगदान पुर्याए।
बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यु भएको छ।
मधेस प्रदेशका राजधानी जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु भएको छ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले तीन वर्षीया बालिका गरिमा चौधरीका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन्।
गम्भीर घाइते कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
खाना खाँदै गर्दा हाम्रा कलेज जीवनका ती अल्लारे र सुनौला दिनहरूका स्मृतिहरू बिउँतिए।
जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आजदेखि डोजर प्रयोग गरी जग्गा खाली गराउन थालेको छ।
अभिनेता अनमोल केसीले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा पाहुना टोली बंगलादेश मात्र ६४ रनमा अलआउट भएको छ।
उपन्यास भन्नु आख्यान हो। आख्यान भन्नु कल्पना, सिर्जना र कलाको गद्यात्मक त्रिवेणी हो। जीवनको साङ्गोपाङ्गो आख्यानात्मक तथा औपन्यासिक फेहिरिस्त उपन्यास हो।