१० जेष्ठ २०८३ आइतबार
image/svg+xml

परिवर्तनको नाममा परम्परा तोड्नु हुँदैन : सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले शिक्षा प्रणालीलाई आत्मनिर्भर र जीवनोपयोगी बनाउने गरी सुधार आवश्यक रहेको बताएका छन् ।

गोङ्गबुबाट म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई पक्राउ

प्रहरीले काठमाडौं गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ।

ओलीको बचाउमा उत्रिए महेश: भन्छन्- नेतृत्व सक्षम छ, कसैले मागेको छैन राजीनामा

उनले त्यसबेला युवा संघको बहानादेखि पार्टीको जिल्ला चियापान कार्यक्रम र नेश्नल भोलेन्टियर फोर्सको बहानामा अध्यक्ष ओलीलाई सुरक्षा दिएको बताएका छन्।

कान्समा नेपाली चलचित्रको सफलता ‘विश्वकप’ जिते जत्तिकै ऐतिहासिक: डंगोल

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा सम्पन्न यस वर्षको फिल्म फेस्टिभल नेपाली चलचित्र उद्योगका लागि गर्व गर्न लायक क्षण भएको बताएकी छन्।

आफ्नै कार्यकर्ता कुटपिटमा उत्रिएपछि भागेर ज्यान जोगाए रास्वपाका सांसद धिमाल, साह र अन्सारीले

रास्वपाका सांसद्‌माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।

बाहिरिन थाल्यो रास्वपाभित्रको असन्तुष्टि, सांसदमाथि कार्यकर्ताको आक्रमण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठकमा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरु माथि शनिबार हातपातको प्रयास भएको छ ।

चीनको कोइला खानीमा ग्यास विस्फोट : मृतक संख्या ९० पुग्यो, ९ अझै बेपत्ता

पिपुल्स डेलीका अनुसार उद्धार कार्यका लागि ८७० भन्दा बढी स्वास्थ्यकर्मी, उद्धार कर्मचारी र प्रहरी अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको छ।

युक्रेनी कलेजमा रूसको कब्जापछि दश जनाको मृत्यु

शनिबार भएको आक्रमणमा अन्य ३८ जना घाइते भएको र ११ जना विद्यार्थीहरू बेपत्ता भएको लुगान्स्क क्षेत्रका गभर्नर लियोनिद पासेचनिकले बताएका छन्।

सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना

डा. विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपरेको बताएका छन् ।

ट्रम्प प्रशासनको निर्णय : ग्रिनकार्ड आवेदन दिन अब आफ्नै देश फर्कनुपर्ने

अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले स्थायी बसोबास कार्ड चाहने अधिकांश विदेशीहरूले आफ्नो देश फर्केर त्यहाँबाट आवेदन दिनुपर्ने घोषणा गरेको छ।

जलाशययुक्त आयोजना अगाडि नबढेकोमा प्रश्न, प्रसारण लाइनको प्रगति पनि न्यून

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ।

क्यालिफोर्नियामा रासायनिक ट्याङ्की चुहावट, हजारौँ विस्तापित

अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्याङ्की चुहावट हुन थाले पछि दशौं हजार मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिइएको जनाइएको छ।

रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युतको हिसाब गर्न सुझाव

महालेखापरीक्षकको कार्यालयले ६३ औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल गर्न सुझाव दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्