विराट गोल्डकपः भुटानको विजयी सुरुवात
विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीवार भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीमले विजयी सुरुआत गरेको छ।
विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीवार भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीमले विजयी सुरुआत गरेको छ।
फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा बहराइनसंग नेपाल पराजित भएको छ।
फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ।
यमबहादुर गुरुङ (तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका छन्।
२४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा आज ‘ए’ डिभिजन क्लब एनआरटी र मोरङ फुटबल संघबीच भिडन्त हुँदै छ।
अनुभवी र नियमित सदस्यबिना नै नेपाल विश्वकप दोस्रो चरणको छनोटअन्तर्गत बहराइनको चुनौती सामना गर्दै छ।
सुस्तःश्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन् ? धेरैलाई उत्सुकता लाग्ने विषय हो। उनीहरु मज्जासँग फुटबल खेल्छन्। उनीहरुका लागि कुनै विशेष मैदान हुँदैनन्। सामान्य खेलाडी खेल्ने मैदानमा ती खेलाडी खेलिरहन्छन्।
वेस्ट एसियन फुटबल फडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार नगदसहित सम्मानित भएको छ।
फुटबलप्रति खेलाडी र सर्वसाधारणको रुचि बढेपछि जुम्लामा सातदिने फुटबल रेफ्री तालिम सञ्चालन गरिएको छ।
एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको जनाएको छ।
१४ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत १० गते देखि हुने भएको छ।
अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रबार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।
फागुन १५ देखि १८ सम्म जुम्लाको सदरमुकाम खलंगामा पहिलोपटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरियो।
कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाले जितेको छ।
फिफा विश्वकप– २०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ।