दाहाल पक्षधरद्वारा नेकपा सचिवालयको औपचारिक बैठक बोलाउन आग्रह
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउन सामूहि आग्रह गर्ने निर्णय गर्दै टुंगिएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउन सामूहि आग्रह गर्ने निर्णय गर्दै टुंगिएको छ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रीको भागबन्डा मिलाउन दुई अध्यक्षलाई जिम्मा दिइएको छ।
‘छलफल हेर्दा आधाजति मन्त्रीहरू हट्दैनन् । उनीहरूको जिम्मेवारी हेरफेर हुन सक्ला तर केहीले भने बिदा लिने अवस्था देखियो ।’
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारका लागि सारिएको छ। शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटि बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रवार बिहान बस्ने भनिएको बैठक आजै ३ बजेसम्मका लागि स्थगित भएकोमा पुनः साउन ४ गतेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले नेपाली पुरुष नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै बैबाहिर अंगिकृत नागरिकता दिनेुपर्ने निष्कर्ष निकालेको छ । शनिवार विहान बसेको सचिवालय बैठकले सो विषयमा छलफल गर्दै नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि अंगिकृत नागरिकता दिन सुझाव दिएको हो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे छलफल गर्नमंगलवार साँझ ५ बजेलाई बोलाइएको बैठक स्थगित भएको हो।
एमसिसी सम्झौतासँग जोडिएका अन्य कामहरू सम्झौता अनुमोदन नहुँदा रोक्ने सहमति बैठकमा भएको छ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन नभएसम्म काम रोक्ने समझादारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बनेको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु नगर्ने समझदारी बनेको हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको विषयमा छलफल गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा सचिवालय सदस्यहरुको सुझाव मागेपछि शुक्रवार बैठक बसेको थियो।