फिफा विश्वकप: चर्चा कमाइरहेको क्यारेबियन मुलुक 'कुराकाओ'
कुराकाओले सन् २०१० पछि मात्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाइला राखेको हो। उसले ब्राजिल २०१४ प्रतियोगिता अघि पहिलो पटक नयाँ नाम अन्तर्गत फिफा विश्वकप छनोटमा आफूलाई उभ्याएको थियो।
कुराकाओले सन् २०१० पछि मात्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाइला राखेको हो। उसले ब्राजिल २०१४ प्रतियोगिता अघि पहिलो पटक नयाँ नाम अन्तर्गत फिफा विश्वकप छनोटमा आफूलाई उभ्याएको थियो।
वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन्।
इजरायलले उक्त भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको दाबी गरेको छ।
नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।
सांसदहरुले कृषि, पर्यटन, युवाको पलायन रोकथाम तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
अमेरिका र चीन खुला टकराव चाहँदैनन्, तर गहिरिँदो अविश्वास अझै अन्त्य भएको छैन।
सभापति ढकालका अनुसार, लालपूर्जा प्राप्त नभएसम्म होल्डिङ सेन्टरमा रहेका भूमिहीन परिवारलाई मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने भएको छ।
स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलामी प्रकरणमा प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे अनुसन्धानका लागि नियन्त्रणमा परेपछि बैंकले औपचारिक धारणा सार्वजनिक गरेको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधिसहित १४ जनालाई पक्राउ गरेको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममाथि छलफल गर्न अधिवेशन आह्वानको सिफारिस गरेको हो ।
झडपमा पाँच जना सैनिक र सात जना आतङ्कवादी गरी १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।
सांसद केसीले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धमा नीति तथा कार्यक्रममा स्पष्टता नभएको उनको भनाइ छ।
मन्त्री श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन्।
विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ ।