१६ आश्विन २०८१ बुधबार
image/svg+xml

समितिले उपयुक्त मोडल बनाउन सकेन

पश्चिम सेती जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी थ्री गर्जेज पछाडि हटेपछि उपयुक्त मोडालिटी बनाउन गठित समितिले अझै ढाँचा तयार पार्न सकेको छैन।

तामाकोसीको लागत दोब्बर

स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत दोब्बर पुग्ने भएको छ।

माथिल्लो तामाकोशीका स्थानीयकाे शेयर बाँडफाँड आज

आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ)को खरिद आवेदन मागेको चार महिनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ।

भैरवकुण्डले ३१ करोडको आइपिओ जारी गर्ने

तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजनाले साधारण शेयर(आइपिओ) निष्कासन गर्ने तयारी थालेको छ ।

तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग

एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आफूले बनाउन लागेको अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ।

माथिल्लो तामाकोशीको १ अर्ब ५८ करोडको शेयर आउँदै

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर(आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ।

मेलम्चीले समय मागेपछि रोकियो कालोपत्रे

मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खन्ने बताएपछि त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्रे गर्ने कार्य पछि धकेलिएको छ। धुँवा र धूलोका कारण यात्रु तथा स्थानीयवासी मर्कामा परे पनि पछिल्लो पटक उक्त सडकमा नै काठमाडाैं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइपलाइन बिच्छ्याउने जानकारी गराएको थियो।

दशकसम्म सकिएन खानेपानी आयोजना

सरकारले बर्सेनि ‘कनिका छरेझैं’ मात्र बजेट पठाउँदा मान्द्रेनी–बरबोटे बृहत् खानेपानी आयोजना निर्माणको काम दशकसम्म अधुरै छ ।

बूढीगण्डकी आफैं बनाऊ : काँग्रेस

मुलुकको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बूढीगण्डकी कसले बनाउने भन्ने विषय लामो समयदेखि विवादित छ।

माथिल्लो मैलुङ दसैंपछि निर्माण सुरु हुने

रसुवाको उत्तरगया गाउँपालिका–१ मा निर्माण हुन लागेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य दसैंपछि सुरु हुने भएको छ । आयोजना निर्माणका लागि अहिले आयोजनास्थलसम्म सडक खन्ने काम भइरहेको छ।

तनहुँ जलविद्युतको ठेक्का सम्झौता सम्पन्न, ५ वर्षभित्र आयोजना तयार हुने

१ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्यका लागि छुट्टाछुट्टै २ कम्पनीसँग सोमबार ठेक्का सम्झौता भएको छ। हेडवर्कसका लागि इटलियन कम्पनी सिएमसी तथा सुरुङ, हाईड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यका लागि सिनाे हाइड्रोसँग आयोजना निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले संझौता गरेको हो।

नलसिंहगाड जलविद्युत आयोजनाको डीपीआर बन्न अझै ७ महिना लाग्ने

सरकारले निर्माणको उच्च प्राथमिकतामा राखेको भनिएको नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बन्न अझै ७ महिना लाग्ने भएको छ।  निर्माणको जिम्मा लिएका कम्पनीहरूले काममा ढिलाइ गर्दा तोकिएको  समय अर्थात ३० महिना बित्नै लागेपनि डीपीआर बन्न समय लाग्ने भएको आयोजनाले जनाएको छ।

पहिरोले पाइप बगाउदा ३ सय घर अध्यारोमा

मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ महादेव खोलामा रहेको लघु जलविद्युत आयोजनाको पाइप पहिरोले बगाउदा असोज ९ गते रातीबाट स्थानीय ३ सय घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन्।

बुढीगण्डकी आयोजना चिनिया कम्पनीलाई दिइनु संसद्को अवज्ञा : थापा

प्रतिनिधिसभाको बुधबारको बैठकमा बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको काम चिनियाँ कम्पनी गेजुवा ग्रुप कर्पोरेसन (सिजिजिसी)लाई दिने निर्णयको विरोध भएको छ।

बुढीगण्डकीमा प्रधानमन्त्रीको हस्तक्षेप

ऊर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धाका आधारमा उपयुक्त मोडलबाट बनाउने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्