१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

राष्ट्रिय गौरवका आयोजना निकै सुस्त

राष्ट्रिय गौरव भनिएका अधिकांश आयोजनामा विनियोजित बजेट खर्च गर्न नसक्दा सरकारले हरेक वर्ष ती आयोजना सम्पन्न हुने मिति पछि सारेको सार्‍यै छ।

भौतिक प्रगति बढाउँदै राष्ट्रिय गौरवका आयोजना

सरकारले निकै महत्व दिँदै आवश्यक बजेट विनियोजन गरेका राष्ट्रिय गौरवका आयोजनाले दोस्रो चौमासिकपछि बल्ल कामलाई तीव्रता दिन थालेका छन्।

खर्च गर्न नसक्ने आयोजनाको बजेट कटौती गरिने

पुष्पकमल दाहाल नेतृत्वको या अर्को सरकारमध्ये कसले आर्थिक वर्ष २०७४/७५ को बजेट ल्याउने भन्ने अन्योलबीच अर्थ मन्त्रालयले बजेट तयारीलाई तीव्र बनाएको छ।

उम्मेदवारको योजना: महानगरको आफ्नै विद्युत आयोजना

भरतपुर महानगरपालिकामा नेकपा (एमाले)ले मेयरका उम्मेदवार बनाएका देवी ज्ञवालीले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर आफ्ना योजनाहरु सार्वजनिक गरेका छन्।

तनहुँ जलविद्युत् आयोजनाद्वारा २१ करोड मुआब्जा बितरण

१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि २१ करोड १० लाख रुपैयाँ मुआब्जा भएको छ। यस अघि १५ करोड ६८ लाख मुआब्जा बितरण गरिएकोमा बिहीबार मात्रै ५ करोड ४२ लाख रुपैया“ वितरण गरिएको उक्त आयोजनाले जनाएको छ।

बेगनास तालमा पम्प स्टोरज जलविद्युत् आयोजना बन्दै

नेपालमा पहिलोपटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो।

तमोर आयोजना निर्माण गर्न स्थानीयको माग

सात सय ६३ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माण गर्न एक नम्बर प्रदेशका स्थानीयले माग गरेका छन्। उनीहरुले उक्त आयोजनालाई सात सय ७३ मेगावाटभन्दा बढी क्षमतामा बनाउँदा राम्रो हुने भन्दै सोही अनुसार अघि बढ्न आग्रह गरेका छन्।

राष्ट्रिय गौरवका आयोजना अझै 'अपूर्ण'

निर्माण र बजेटमा उच्च प्राथमिकता दिएको भन्दै सरकारले निकै महत्व दिँदै आएका राष्ट्रिय गौरवका आयोजना बनाउन थालेको वर्षर्ाै बितिसक्दा पनि अझै एउटै पूरा हुन सकेको छैन।

एकैपटक दुई जलविद्युत् आयोजना बन्दै

साना आकारका आयोजना बनाइरहेको यहाँको औद्योगिक घराना केसी समूहले केही ठूला क्षमताका जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ। समूहले केही समयभित्र दुईवटा ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्दैछ। समूहको एउटा आयोजना हाल निर्माण भइरहेको छ।

सरकारकै असक्षमताले बूढीगण्डकी र नलसिंहगाड आयोजना प्रभावित

सरकारले कम्पनी वा विकास समिति कुन मोडल अन्तर्गत बूढीगण्डकी र नलसिंहगाड आयोजना निर्माण गर्ने भन्ने सम्बन्धमा निर्णय गर्न नसक्दा दुवैको काम प्रभावित भएको छ।

महिलाको नेतृत्वमा दुई करोडको आयोजना

अवसरमात्र पाउने हो भने विकास निर्माणका कार्यमा पनि महिला पुरुषभन्दा कम छैनन् भन्ने उदाहरण म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने विकट नागी गाउँका महिलाले प्रस्तुत गरेका छन् ।

पाँच करोडको खानेपानी आयोजना सुरु

म्याग्दीको मालीका गाउँपालिका– ४ देवीस्थानमा रु पाँच करोड लागतको खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ ।

आयोजनाले बनाएको खाल्डो तत्काल पुर्न राज्यमन्त्रीको निर्देशन

काठमाडौँको लाजिम्पाटमा मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा मोटरसाइकल खस्दा एकजना घाइते भएका छन् ।

समयमा सम्पन्न हुँदैनन् ठूला आयोजना

सरकारी निकायले आफैंले लिएको लक्ष्य पूरा गर्न सकेको भए दुई वर्षअघि नै बाँकेको अधिकांश जमिन हराभरा भइसक्ने थियो। वर्षौंदेखि सिँचाइको प्रतीक्षामा रहेका बाँकेका किसानले अझै सिँचाइ कहिले प्राप्त गर्ने हुन् कुनै टुंगो छैन।

मानव संशाधनको अभावमा आयोजना ढिलो : एडिबी

एसियाली विकास बैंक (एडिबी) ले समयमै आयोजना सम्पन्न गर्न नेपालमा मानव संशाधनको अभाव रहेको जनाएको छ। 'एक त मानव संशाधनको अभाव छ त्यसमाथि पनि दलीय भागबण्डाको कारण नेपालका विकासका आयोजनाहरु समयमै सम्पन्न हुन सकेका छैनन,' आइतबार एडिबीले आयोजना गरेको त्रिपक्षीय पोर्टफोलियो समीक्षा कार्यक्रममा सो संस्थाका देशीय निर्देशक किनिची योकोयामाले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्