१ हजार २ सय ५२ जनाको शव फेला
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान १० बजे सम्म १ हजार २ सय ५२ जनाको शव फेला परेको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान १० बजे सम्म १ हजार २ सय ५२ जनाको शव फेला परेको छ।
सिजपले विपद्बाट प्रभावित बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
बाढी प्रभावितको राहत, उद्धार एवं पुनःस्थापनामा रु ३१ लाख ३५ हजार १३४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेकोे नगरपालिका प्रमुख रामदुलार साहले बताए।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार प्रतितोला चार हजार पाँच सय ८० रुपैयाँ रहेको चाँदी बिहीबार १४५ रुपैयाँले बढेर चार हजार सात सय २५ रुपैयाँ पुगेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि हेटौँडाबाट भरिएका एलपी ग्यासका १०० ट्रक वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरिएको जनाएको छ।
विनाशकारी बाढीपहिरोबाट उत्पन्न विपद्को अवस्थाबारे उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीसमक्ष सुझाव तथा कार्यपत्र प्रस्तुत गर्ने भएका छन्।
पहिरोका कारण अवरुद्ध भएको जी २१६ राष्ट्रिय राजमार्गमा चौबीसै घण्टा मर्मत गरेपछि बुधबार बिहानदेखि सडक पहुँच मूल रूपमा पुनः सञ्चालनमा आएको छ। सडक खुलेसँगै थप उद्धारकर्मी, राहत सामग्री र ठूला उपकरण प्रभावित क्षेत्रमा पुर्याउन सहज भएको छ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनअन्तर्गत नुवाकोटमा शव सङ्कलनको प्रारम्भिक चरण सकिएको छ।
बाढी प्रभावित नुवाकोटका विभिन्न गाउँको स्थलगत अवलोकनपछि थापाले सुरुङमा फसेका नागरिकका परिवारको पीडा गम्भीर रहेको भन्दै उनीहरूको उद्धारका लागि सरकारले उपलब्ध सबै उपाय अपनाउनुपर्ने बताएका हुन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार संसदमा भोटेकोशी बाढीबारे दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डिएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन्।
एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा आयोजक मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ।
काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि निवेदन दिनुपर्ने भएको छ।
उनले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेको भिडियोमा घर छाडेर कलेज जानुपर्दा भावुक भएकोदेखि पहिलो सातामै बिरामी परेकोसम्मका अनुभव सुनाएकी छन्। काई फ्लोरिडास्थित युनिभर्सिटी अफ मियामीको महिला गल्फ टोलीमा आबद्ध भएकी छन्।
भोटेकोसी नदीमा आएको बाढीले सयौं नागरिकका साथै बस्ती, सडक, पुल र जलविद्युत् आयोजनाहरू बगाएको छ। त्यससँगै नेपालको राज्य संयन्त्रको वास्तविक अनुहार पनि उजागर गरिदिएको छ।