करातेमा विनितालाई स्वर्ण
नेपालकी विनिता महर्जनले पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार स्वर्ण जितेकी छन्। महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गरिन्।
नेपालकी विनिता महर्जनले पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार स्वर्ण जितेकी छन्। महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गरिन्।
सातौं विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा कुङफु टोलीले ६ स्वर्ण पदक जितेको छ। थाइल्यान्डको फुकेटमा डिसेम्बर २९ देखि ३१ तरिखसम्म भएको प्रतियोगितामा नेपालले ६ स्वर्ण र पाँच रजत पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिए।
भारतमा भएको टिआई ओपन तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले सोमबार ७ स्वर्ण पदक जितेको छ।
भनिन्छ– प्रतीक्षाको फल मिठो हुन्छ। फल मिठो बनाउन परिश्रम, लगन र धैर्यको पनि उत्तिकै खाँचो हुन्छ। मंसिर २५ गते थाइल्यान्डको चियाङमईमा सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडी महेश्वर महर्जनले त्यही धैर्य र लगनको प्रतिफलका रूपमा स्वर्णपदक हात पारेका हुन्।
विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ।
नायिका रेखा थापाले समाजमा भइरहेको विभिन्न खाले बिकृति र विसंगतिलाई अन्त्य गर्न छोरीलाई अनिवार्य शिक्षा दिन आवश्यक रहेको बताएकी छिन्। देशमा जबसम्म छोरीहरु शिक्षित भएर आत्मनिर्भर बन्दैन, तवसम्म हाम्रो देश नेपाल सम्म समृद्ध समाज एवं समृद्ध मुलुकको कल्पना गर्न नसकिने थापाले ठोकुवा गरिन।
पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको वर्ण निर्धारण गरिएको छ। नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एवं पाठ्यपुस्तक प्रकाशनलगायतका प्रयोजनका लागि पहिलोपल्ट स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारण गरिएको हो।
गायक दीप श्रेष्ठले संगीत क्षेत्रमा लागेको पचास वर्षको उपलक्ष्य पारी नेपाल क्लब, हङकङले ‘दीप श्रेष्ठ स्वर्णिम साँझ’ गर्ने भएको छ।
स्थानीय दधिकोट स्वर्णिम समाजले दुई सय पचास जना ज्येष्ठ नागरिकको सम्मान गरेर तिहार मनाउने भएको छ। उसले मगलबार सूर्यविनायक नगरपालिका वडा नं १, ४ र ७ का ज्येष्ठ नागरिकलाई नगद ५०५ रुपैयाँ, टोपी, खास्टो र खाद्यान्न सहित अभिनन्दन गर्न लागेको हो।
दुगड ग्रुपले नेपालमा एक सय ४० वर्षदेखि व्यापार व्यवसाय गर्दै आएको छ । अहिले चार पुस्तासम्म आउँदा पनि त्यही व्यापार व्यवसायलाई नै निरन्तरता दिएको छ । बुबाहरु चार दाजु भाइ हुनुहुन्छ । उहाँहरु सगोलमा हुँदा विभिन्न थरिको व्यापार गर्नुहुन्थ्यो । पछि आफू आफूले छुट्टा–छुट्टै व्यापार गर्न थाल्नु भयो ।
विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो नेपाल स्ट्रंगेस्ट २०१८ मा महिलातर्फको खेल समाप्त हुँदा बुधबार ५ स्वर्ण जित्न सफल भएको छ।
साताको साहित्य पुरस्कार अर्पण गर्न विराटनगर यात्रा गर्नु एक दिन अगाडि एउटा पसलमा एलबिसरसँगै भेटिए कालो वर्णका एकजना भारतीय । देख्दा साधारण तर अस्वभाविक । उनका मनमा धेरै कुरा मडारिरहे जस्तो ।
जापानलाई २–१ ले पराजित गर्दै शनिबार एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेसँगै दक्षिण कोरियाका कप्तान सन ह्युङ–मिनले व्यावसायिक खेलजीवनलाई निरन्तरता दिने भएका छन्।
विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब एक करोड रुपैयाँ जरिवानाको फैसला सुनाइएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ।
आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८ औं एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन्।