भूटानविरुद्ध नेपालको सानदार जीत
१३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक नेपालले जितेको छ।
१३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक नेपालले जितेको छ।
१३ औं सागअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका नेपाल र भूटान भिडिरहेका छन्।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालको स्वर्ण संख्या ५० पुगेको छ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनु अघि नेपालले ५० वटा स्वर्ण जित्ने घोषणा गरेको थियो।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छन्। यो संगै उनको यो चौथो स्वर्ण हो।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन्। उनले ५४ केजी समूहमा भारतकी शिक्षालाई हराएकी हुन्।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ।
नेपाली महिला ह्यान्डबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो पटक फाइनल प्रवेश गरेको छ। शनिबार भएको सेमिफाइनलमा नेपालले पाकिस्तानलाई २२–२१ गोलले पराजित गर्दै स्वर्ण पदकका लागि भारतसँगको भेट पक्का गरेको हो।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन्।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक जितेको छ। गोपीचन्द्र पार्कीले स्वर्ण र हरि रिमालले कास्य जितेका हुन्। पार्कीले निर्धारित दुरु १४ मिनेट ५४.२० सेकेन्डमा पुरा गरेका थिए।
निमा घर्तीमगरले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुमा बिहीबार स्वर्ण जित्दै लगातार दोस्रो संस्करणमा स्वर्ण जित्न सफल भएकी छन्। निमा घर्तीमगरले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुमा बिहीबार कीर्तिमानी स्वर्ण जितेकी छन्।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्। उनले भारतका अक्षय होडालाई २९-२६ को स्कोरमा हराउँदै स्वर्ण पदक हात पारेका हुन्। उनले ८७ केजी तौल समूह मुनि प्रतिस्पर्धा गरेका थिए।
महिला भारोत्तोलन खेलाडी सन्जु चौधरीले ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन्।
गौरिकाले बिहीबारको प्रतिस्पर्धामा ० दशमलव १३ मिलि सेकेन्ड समय सुधार गरेकी हुन्।
दक्षिण एसियाली खेलकुद सागमा सफल आठौं संस्करणको ३१ स्वर्णको कीर्तिमान बिहीबार बराबरी भएको छ। नेपालमा जारी १३ औ सागमा नेपालले बिहीबार दुई स्वर्ण थप्दै तालिकामा ३१ औं स्वर्ण पुर्याउँदा नेपालको कीर्तिमानी साग इतिहासमा बराबरी भएको हो।