५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

महिला भरोत्तोलनमा सन्जु चौधरीले दिलाइन पहिलो स्वर्ण

पोखरा– १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत बिहीबारदेखि सुरु भएको महिला भारोत्तोलन खेलाडी सन्जु चौधरीले ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन्।

उनले स्न्याचमा ७४ केजी र क्लिन एण्ड जर्कमा ९७ केजी तौल उठाउँदै कुल १ सय ७१ केजी तौल लिफ्ट गर्दै स्वर्ण पदक जितेकी हुन्। महिला भारोत्तोलनमा यो पहिलो स्वर्ण पदक हो।

प्रकाशित: १९ मंसिर २०७६ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App