नेपाललाई एक स्वर्ण र एक रतज
मास्टर्स कप अनलाइन इन्टरनेसनल कराते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत जितेको छ ।
मास्टर्स कप अनलाइन इन्टरनेसनल कराते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत जितेको छ ।
नरसंहारप्रति राज्यले दुःख र खेदसमेत व्यक्त गर्न आवश्यक नठान्नुले ओली सरकार बाहुनवादी सत्ताको प्रतिनिधि मात्रै रहेको पुष्टि गर्छ।
जिसिएस पोर्टल्यान्ड युएसए च्याप्टरको आयोजनामा जारी च्याम्पियनसिपमा लक्ष्मणले ५० वर्षमुनि उमेरसमूहमा स्वर्ण जितेका हुन् । लक्ष्मणले कुल ६.७३ स्कोर प्राप्त गर्दा स्वर्ण पदक प्राप्त गरेका थिए । आयोजकले जुममार्फत उक्त च्याम्पियनसिपमा प्रत्यक्ष प्रतिस्पर्धा गराएको थियो । ‘घरमै सानो ठाउँ व्यवस्था गरेर हामीले जुममार्फत प्रत्यक्ष प्रतिस्पर्धा गरेका थियौं ।
नेपालमा वर्ण र जातको विषयमा जे/जति अध्ययन भएका छन् त्यो मूलभूतरूपमा सतही नै देखिन्छ। यस विषयमा ठूलो भ्रम छ। वर्ण र जातलाई पर्यायवाचीरूपमा बुझ्ने प्रचलन छ।
भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार सम्पन्न अन्तरनगर एथलेटिक्स प्रतियोगितामा आयोजक भक्तपुर नगरपालिका १४ स्वर्ण, १४ रजत र १५ कांस्य पदक प्राप्त गरी प्रथम भएको छ। ललितपुर महानगरपालिकाले आठ स्वर्ण, तीन रजत र पाँंच कांस्य प्राप्त गरी द्वितीय र भरतपुर महानगरपालिकाले चार स्वर्ण, दुई रजत प्राप्त गरी तृतीय स्थान हासिल गरे।
गत संस्करणको उपाधि पुरुषतर्फ १३औं सागका स्वर्णविजेता किरण बोगटी र महिलातर्फ पुष्पा भण्डारीले जितेका थिए।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन्। स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भूपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए।
१३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत ४५ केजी तौल समूहको कराँतेमा उनी विजयी बन्दा नेपालका लागि ११ औं स्वर्ण पदकको आधार बनेको थियो।
तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप चार लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा आधारभूत विद्यालय सिरुबासले स्वर्ण जयन्ती मनाएको छ। स्थापना भएको ५० वर्ष पुगेको अवसरमा विद्यालयले तीन दिनसम्म विभिन्न कार्यक्रम गर्दै स्वर्ण जयन्ती मनाएको हो।
तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ।
१३ औं दक्षिण एसियाली खेलकूद(साग)मा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ।
१३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५१ वटा स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ५१ वटा स्वर्ण भित्र्याएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो धारण सार्वजनिक गरेको छ।