रुसमा संसदीय निर्वाचन सुरु, पुटिन दलको बहुमत निश्चित
रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ।
रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ।
पन्तले नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गर्दै विश्व व्यवस्थामा बलियो पक्षले नै जित्नुपर्छ भन्ने मान्यता स्वीकार्य नहुने बताए।
भिडियोमा दुई पुरुष झगडा गर्नुअघि एक अर्कासँग विवाद गरिरहेको देखिन्छ। झगडाका क्रममा एक यात्रुको टी-सर्टसमेत च्यातिएको छ।
जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो।
रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका जुम्लाका नागरिकको अवस्था अहिलेसम्म पनि पत्ता नलागेपछि उनीहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण गरिने भएको छ।
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले राजनीतिक दलभित्रको लोकतान्त्रिक अभ्यास र नेतृत्व परिवर्तनको विषयमा संविधानमै स्पष्ट व्यवस्था गर्नुपर्ने बताएका छन्।
पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ।
राष्ट्रपति लीले शुक्रबार ट्रम्प उत्तर कोरियाली नेता किम जोङ–उनसँग संवाद गर्न इच्छुक रहेको स्पष्ट देखिएको बताए।
दुई फरक जनरामा निर्मित ‘जदौ’ र ‘चंगुल’ को ट्रेलर बिहिबार सार्वजनिक भएको छ।
उनकी छोरीले यो अवस्थाबारे थाहा पाएपछि घटना बाहिर आएको हो। वृद्धाकी छोरीले हालै आमाले सौन्दर्य सेवामा सबै बचत खर्च गरिसकेको थाहा पाएपछि सांघाईको एक टेलिभिजन कार्यक्रममार्फत सहयोग मागेकी थिइन्।
सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ।
नेपाल स्रष्टा समाजले कथाकार गङ्गा सुवेदीको छैटाैं कथासङ्ग्रह ‘दृष्टिबोध लोकार्पण गरेकाे छ।
प्रदेश शिक्षा निर्देशनालयका अनुसार सुदूरपश्चिममा कक्षा ५ सम्मको निरन्तरता दर ८५ दशमलव पाँच प्रतिशत र कक्षा ८ सम्मको ७९ दशमलव एक प्रतिशत छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
मुख्यमन्त्री आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।