इन्टरनेसनल वुमन्स च्याम्पियनसिपः नेपाल उपविजेतामा सीमित, फाइनलमा म्यानमारसँग पराजित
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग शुन्यका विरुद्ध २ गोलले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग शुन्यका विरुद्ध २ गोलले पराजित भएको हो ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा धरानलाई ४–२ गोलले पराजित गर्दै च्याम्पिएन ब्जाईज फाईनलमा प्रवेश गर्न सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा म्यानमारले अग्रता बनाएको हो ।
कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको महोत्सवअन्तर्गत पुरुष कबड्डी खेलमा मोरङले झापालाई ३१–२० अंकमा हराउँदै उपाधि जितेको हो ।
भद्रपुरस्थित मेची रंगशालामा बुधबार भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ३२५ रनको योगफल तयार पारेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबिच आज (बुधबार) भेटघाट भएको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिनस्थित बिसिएस मेमोरियल युवा क्लबले छैटौँ सावादिन च्यालेञ्ज कप २०८१ सञ्चालन गर्ने भएको छ ।
फागुन २४ गतेदेखि सुरु हुन लागेको पाँचथर गोल्डकपको ५ औं संस्करणका लागि तयारी तिब्र पारिएको छ । पाँचथर क्लवले चैत्र ५ सम्म आयोजना गर्ने प्रतियोगिता अन्तरगत एन्थम र सहभागी टिम सार्वजानिक गरिएको हो ।
आइसिसी च्याम्पियन्स ट्रफीमा बुधबार इंल्यान्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा आज नेपाल र म्यान्मार भिड्दै छन्।
आयोजक भक्तपुर निस्ट स्कुलले तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा मंगलबार विजयी सुरुआत गरेको छ।
आयोजक ललितपुर टेबल टेनिस क्लब र ग्लोबल टेबल टेनिस एकेडेमीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको टिम इभेन्टमा मंगलबार स्वर्ण जितेका छन्।
सहिद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र र संकटाले जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन्।
दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रङ्गशालामा आज अपराह्न हुँदैछ।
उपाधिको भोको नेपाली महिला फुटबल टोलीका लागि फेरि एकपल्ट घरेलु मैदान दशरथ रंगशालामा बुधबार अर्को अवसर प्राप्त हुनेछ।
ऐतिहासिक कपिलवस्तुलाई खेल पर्यटनको माध्यमबाट प्रवर्द्धन गर्ने लक्ष्यसहित सुरु हुन लागेको दोस्रो तिलौराकोट गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ।
कटारीमा जारी ‘पाँचौँ मेयर गोल्डकप ०८१’ अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा सिराहाको सहलेश फुटबल क्लबले रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ।
समूह 'बी'कै खेलमा बुधबार इंल्यान्ड र अफगानिस्तानबीच खेल हुनेछ । यी दुईबीचको खेलको विजेताले सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ ।
फाल्गुन १८ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा प्रदेशभरबाट विभिन्न खेलमा १ हजारभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ । खेलकुद महोत्सवको पहिलो दिन एथलेटिक्सको सडक दौड र डोरीतानका खेल सम्पन्न भएका छन् ।
सात वटा पिच रहेको मैदानमा अब खेल हुने मात्रै नभइ नेपालमै पहिलो फ्लड लाइटमा डे नाइट म्याच हुने चरणमा प्रवेश गरेको छ।
पालिका क्षेत्रमा भएका खेल प्रतिभाको पहिचान तथा खेल क्षेत्रलाई एकीकृत तथा व्यवस्थित गर्न ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले वडा स्तरसम्म खेलकुद समिति गठन गर्ने प्रावधान ल्याएको छ।
विश्व क्रिकेटका दुई बलिया टोली अष्ट्रेलिया र दक्षिण अफ्रिका मंगलबार च्याम्पियन्स ट्रफी २०२५ मा आमने-सामने हुँदै छन्।