३० असार २०८३ मंगलबार
image/svg+xml
खेल

विश्वकप लिग–२ः यूएईविरुद्ध दीपेन्द्रको पनि अर्धशतक

जारी आईसीसी विश्वकप लिग–२ मा यूएईविरुद्ध नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले पनि अर्धशतक पूरा गरेका छन्।

दिपेन्द्रले ५२ बलमा ८ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन्। उनले पछिल्लो २ खेलमा पनि अर्धशतक बनाएका थिए।

यसअघि ओपनर विनोद भण्डारीले ७९ बलमा ७ चौकासहित ५६ रन बनाएका थिए।

ताजा स्थितीमा नेपालले ३७ ओभरमा ५ विकेटको क्षतीमा १८७ रन बनाएको छ।

प्रकाशित: १८ वैशाख २०८३ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App