५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

आज टी–२० क्रिकेटमा तीन खेल हुँदै

अन्तर्राष्ट्रिय टी–२० क्रिकेट अन्तर्गत आज एकै दिन तीन वटा प्रतिस्पर्धात्मक खेलहरू आयोजना हुँदैछन्। आजको पहिलो खेल कोलकाताको इडन गार्डेन स्टेडियमा बिहान ११ः१५ बजे सुरु हुनेछ। यस खेलमा स्कटल्याण्ड र इटली आमनेसामने हुँदैछन्।  

त्यसैगरी  दिउँसो ३ः१५ बजे  जिम्बाब्वे र ओमान श्रीलंकाको कोलम्बोमा भिड्नेछन्। आजको अन्तिम तथा सबैभन्दा चर्चित खेल साँझ ७ः१५ बजे भारतको अहमदाबादमा सुरु हुनेछ। यस खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमनेसामने हुँदैछन्।  

प्रकाशित: २६ माघ २०८२ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App