२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

वेस्ट इन्डिजविरुद्ध यस्तो छ नेपालको सुरुवाती -११

शारजाहमा जारी ऐतिहासिक ट-२० शृंखलाको पहिलो खेलका लागि नेपाल र वेस्ट इन्डिजले आफ्नो प्लेइङ-११ घोषणा गरेका छन्।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले तीव्र गतिको बलिङलाई प्राथमिकता दिँदै सोमपाल कामी, करण केसी र नन्दन यादवलाई टोलीमा समावेश गरेको छ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ गर्नेछन्।

मध्यक्रममा कप्तान पौडेलसँगै कुशल मल्ल, सन्दीप जोरा र दीपेन्द्रसिंह ऐरीले ब्याटिङ सम्हाल्नेछन्। गुलशन झा अलराउन्डरको भूमिकामा छन् भने स्पिनको जिम्मेवारी ललित राजवंशीले पाएका छन्।

नेपालको प्लेइङ-११:

रोहित पौडेल (कप्तान)

कुशल भुर्तेल

आसिफ शेख

कुशल मल्ल

सन्दीप जोरा

दीपेन्द्रसिंह ऐरी

गुलशन झा

सोमपाल कामी

करण केसी

नन्दन यादव

ललित राजवंशी

वेस्ट इन्डिजको प्लेइङ-११:

अकिल होसेन (कप्तान)

काइल मेयर्स

अकिम अगस्ट

करिमा गोर

आमिर जाङ्गु (विकेटकिपर)

जेवेल एन्ड्र्यू (विकेटकिपर)

जेसन होल्डर

फाबियन एलेन

नभिन बिदाइसी

रामोन सिमोन्ड्स

ओबेड म्याकोय

प्रकाशित: ११ आश्विन २०८२ २०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App