२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म

फाइल।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपिएलको मिति तोकेको हो। यो संस्करणको एनपिएल पनि काठमाडौंमा नै आयोजना हुनेछ।

पहिलो संस्करणको एनपिएल भव्यताका साथ सम्पन्न भएको थियो। पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको थियाे।

प्रकाशित: ५ भाद्र २०८२ १६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App