१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

टी-२० विश्वकप ग्लोबल छनोट : नेपालको सुखद सुरुवात, स्कटल्यान्डको तीन विकेट लियो

काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले समूह चरण अन्तर्गत आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डको तीन विकेट लिएको छ।

स्कटल्यान्डको ओपनर क्याथरिन फ्रेजस शून्य रनमै आउट भइन्। त्यस्तै, स्कटल्यान्डकी अर्की ओपनर डार्शी कार्टर १ रन बनाएर आउट भइन्। त्यस्तै, क्याथरिन ब्राइस पनि आउट भइन्।

नेपालका लागि मनिषा उपाध्यायले तीन विकेट लिएकी हुन्। नेपालले टस जितेर पहिला बलिङ रोजेको थियो।

प्रकाशित: १२ माघ २०८२ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App