२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

जेन-जी प्रदर्शन: नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल रद्द

काठमाडौंसहित देशैभर जेएनजीको प्रदर्शनले उग्ररुप लिएपछि मंगलबार हुने भनिएको नेपाल र बंगलादेशबीचको खेल रद्द भएको छ ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आकस्मिक बैठक राख्दै मंगलबार तय नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल  रद्द गरेको हो ।  

शनिबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । दुवै देश दोस्रो खेलमा जित निकाल्ने योजनामा थिए । 

प्रकाशित: २३ भाद्र २०८२ १९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App