२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

पोखरालाई पहिलो ओभरमै सफलता, आसिफ शेख ‘डक’ आउट

१५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले जवाफी ब्याटिङमा खराब सुरुवात गरेको छ।

टोलीका भरपर्दा ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेख खाता नखोली डक आउट भएका छन्। पोखरा एभेन्जर्सका स्पिनर विपिन खत्रीले पहिलो ओभरमै टोलीलाई सफलता दिलाएका हुन्।

इनिङ्सको पहिलो ओभरको चौथो बलमा विपिनले आसिफलाई विकेटकिपर एडम रोसिङ्टनमार्फत स्टम्पिङ गराए। आसिफले १ बलको सामना गर्दा कुनै रन बनाउन सकेनन्।

प्रकाशित: ११ मंसिर २०८२ १७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App