आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत जारी समूह ‘सी’ को ३३औं खेलमा नेपाल र स्कटल्याण्ड आमनेसामने हुँदैछन्।
मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा हुन लागेको यस खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुने यस प्रतिस्पर्धामा नेपालले विपक्षी टोली स्कटल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो।
प्रकाशित: ५ फाल्गुन २०८२ १९:०० मंगलबार





