नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोश्रो तथा अभ्यासको अन्तिम खेलमा कतारको सामना गर्दै छ।
साेमबार खेल ओमानकाे ओमान क्रीकेट ऐकेडेमी ग्राउन्ड-१ मा नेपाली समय अनुसार बेलुका ४:१५ बजेदेखि सुरु हुनेछ।
नेपालले पहिलाे अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियाे। यो अभ्यास खेल आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरुप खेलिएकाे हाे।
प्रकाशित: २० आश्विन २०८२ ०७:४५ सोमबार




-600x400.jpg)
