७ वैशाख २०८३ सोमबार
image/svg+xml
खेल

लिग २ खेल्ने टोलीको घोषणा, अर्जुन कुमाल टोलीमा पर्दा देव खनाल रिजर्वमा

क्यानले आइसीसी विश्वकप लिग २ खेल्ने टोलीको घोषणा गरेको छ । 

शुक्रबार क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो।

घरेलु मैदानमा हुन लागेको शृंखलामा अर्जुन कुमाल नेपाली टोलीमा परेका छन्।

वैशाख १२ देखि त्रिवी क्रिकेट मैदानमा सुरु हुने सिरीजमा नेपालसँगै यूएई र ओमानले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: ४ वैशाख २०८३ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App