२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
खेल

लिग-२ : स्कटल्याण्डविरुद्ध नेपालका दिपेन्द्रको अर्धशतक पूरा

विश्वकप लिग-२ अन्तर्गगको जारी खेलमा स्कटल्याण्डविरुद्ध नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेका छन्।

उनले ४३ बलमा ५० रन बनाएका हुन्। सो क्रममा उनले १ छक्का र चौका ५ प्रहार गरे। ओडिआइमा दिपेन्द्रको यो ८ औ अर्धशतक हो।

प्रकाशित: २९ वैशाख २०८३ १६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App