६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

आईसीसी टी-२० विश्वकप : नेपालले गुमायाे दुई विकेट

आईसीसी टी-२० विश्वकपको समूह 'सी' अन्तर्गत जारी खेलमा इंग्ल्यान्डविरुद्ध नेपालकाे दुई विकेट गुमेकाे छ।

नेपालका ओपनर आशिफ शेख ७ रन बनाएर आउट भएका छन् भने कुशल भुर्तेल २९ रन बनाएर आउट भएका हुन्।

नेपाल अहिले २ विकेट गुमाएर ४४ रन बनाएर खेलिरहेकाे छ।

प्रकाशित: २५ माघ २०८२ १७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App