फिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको छ।
अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको हो।
आज (शनिबार) सम्पन्न खेलपछि प्रि–क्वाटरफाइनमा पुग्ने १६ वटै टोलीको टुंगो लागेको हो। अब प्रि-क्वाटरफाइनलमा यी टोलीले एकअर्कासँग भिड्ने छन्।
यी हुन् एकअर्कासँग भिड्ने टोली:
क्यानडा - मोरक्को
पाराग्वे - फ्रान्स
ब्राजिल - नर्वे
मेक्सीको - इंग्ल्यान्ड
पोर्चुगल - स्पेन
अमेरिका - बेल्जियम
अर्जेन्टिना - इजिप्ट
स्विट्जरल्यान्ड - कोलम्बिया
प्रकाशित: २० असार २०८३ १०:१३ शनिबार





