२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

फिफा विश्वकप : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्ड २-० गोलले अगाडि

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत शुक्रबारको खेलमा अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले आफ्नो सुरुवाती अग्रतालाई कायमै गरेको छ।

अन्तिम १६ का लागि जारी खेलको ४०औं मिनेटमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डको सुरुवाती अग्रतालाई कायमै गरेका हुन्।

यसअघी, खेलको १०औं मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध स्विट्जरल्यान्ड २-० ले अगाडि छ।

प्रकाशित: १९ असार २०८३ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App