१० असार २०८३ बुधबार
image/svg+xml
खेल

फिफा विश्वकप : जोर्डनविरुद्ध अल्जेरियाले फर्कायो गोल

फिफा विश्वकप २०२६ मा अल्जेरियाले जोर्डनविरुद्ध गोल फर्काएको छ।

सुरुवाती अग्रता लिएको जोर्डनविरुद्ध अल्जेरियाले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको हो।

अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ३६औं मिनेटमा जोर्डनले अग्रता लिएको थियो। निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए।

यस्तै, खेलको ६९ औं मिनेटमा अल्जेरियाका नाधीर बेलहादजीले गोल फर्काएका हुन्। अहिले खेल १-१ को बराबरीमा चलिरहेको छ।

प्रकाशित: ९ असार २०८३ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App