२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

कप्तान इन्दू बनिन् एक हजार रन बनाउने पहिलो महिला खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट  महिला टोलीकी कप्तान इन्दू बर्माले टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो महिला खेलाडी बनेकी छन्। 

मगंलबार मलेसियाविरुद्ध सिरिजको चौथो खेलमा ४८ रन सहित अविजित रहेकी इन्दूले एक हजार रन पूरा गरेकी हुन्। इन्दूले ७७ खेलमा एक हजार रन पूरा गरेकी हुन्। 

इन्दू अब धेरै रन बनाउने नेपाली महिला क्रिकेट खेलाडीको पहिलो सुचीमा छिन्।

प्रकाशित: २१ आश्विन २०८२ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App