१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

सामोआविरुद्ध आसिफ शेखको अर्धशतक पूरा

आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम जारी खेलमा नेपालका ओपनर आसिफ शेखले  अर्धशतक पुरा गरेका छन्।

उनले ३१ बलमा ५४  रन बनाए।३१ बल फेस गरेका उनले६ चौका र ३ छक्का समेत प्रहार गरे।

नेपालले अहिले एक विकेट गुमाएर ८० रन बनाएर खेलिरहेको छ।

नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । नेपालले आज सामोआलाई हराएमा आइसिसी टी-२० विश्वकप एसिया छनोटको उपाधि जित्ने छ।

प्रकाशित: ३१ आश्विन २०८२ १६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App