१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

आर्सनल इंग्लिस लिग कपको फाइनलमा

आर्सनल इंग्लिस लिग कपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको दोस्रो लेगमा चेल्सीलाई आर्सनलले १–० ले पराजित गर्यो। आर्सनलको लागि काइ हाभर्टेजले गोल गरे।  त्यस्तै, पहिलो लेगको सेमिफाइनलमा आर्सनलले ३–२ गोलले खेल जितेको थियो। अब, फाइनलमा उपाधिको लागि आर्सनलले म्यानचेष्टर सिटी वा न्युकासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २१ माघ २०८२ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App