३० असार २०८३ मंगलबार
image/svg+xml
खेल

स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गतको जारी खेलमा स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता लिएको छ।

खेलको १० औं मसिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन्। 

कान्सास सिटी रंगशालामा जारी खेलमा स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ।

प्रकाशित: २८ असार २०८३ ०६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App