२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तानमा रोहित पौडेल नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ। नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन्। क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो।

नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ। त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो।

प्रकाशित: २५ कार्तिक २०७९ १६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App