२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

क्रिकेट टोलीका मुख्य प्रशिक्षक ह्वाटमोरद्वारा राजीनामा

नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन्। आईसीसी विश्वकप लिग २ का लागि ओमानमा रहेका प्रशिक्षक ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा पठाएका हुन्।

ह्वाटमोरले ८ महिनाअघि जनवरीमा नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए। उनको नेतृत्वमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज पनि जितेको थियो।

प्रकाशित: ११ भाद्र २०७८ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App