१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्रिस गेल क्रिकेट खेल्न नेपाल आउने

 काठमाडौं- क्रिकेटर क्रिस गेल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। वेष्ट इन्डिजका ब्याट्सम्यान  एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउन लागेका हुन्।

गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने जनाएका छन्। 'युनिभर्सल बोस' गेलले आगामी चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतियोगिता खेल्ने छन्।

 

 

प्रकाशित: १६ माघ २०७६ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App