१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

एनपिएल दोस्रो सिजनः सुदूरपश्चिम रोयल्सद्वारा ६ जना खेलाडी रिटेन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजनको उपविजेता सुदूरपश्चिम रोयल्सले आगामी सिजनका लागि ६ जना खेलाडी रिटेन गरेको छ। रोयल्सले शनिवार रिटेन गरिएका खेलाडीको सूची जारी पनि गरिसकेको छ।  

रिटेन हुने खेलाडीमा मार्की खेलाडीका रुपमा  कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद छन्।  

यस्तै रोयल्सले ६ जना खेलाडीलाई रिलिज गरेको पनि जनाएको हो।  

प्रकाशित: ७ असार २०८२ १६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App