सुदुरपश्चिम रोयल्सलाई टेलिकमको साथ
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच 'टेलिकम पार्टनर' का लागि प्रायोजन सम्झौता भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच 'टेलिकम पार्टनर' का लागि प्रायोजन सम्झौता भएको छ।
भेरीगंगा नगरपालिकाका विपिनप्रसाद शर्मा दाजुको प्रेरणाले क्रिकेट खेलमा आकर्षित भए।उनका दाजु अरुण स्कुल बिदा हुने बित्तिकै खाली मैदानमा क्रिकेट खेल्न जान्थे । दाजुकै साथ लागेर मैदान पुग्ने विपिनले पनि ब्याट र बल समान्त थाले।
नेपाल प्रिमियर लिग (एनपिएल)टोली सुदुरपश्चिम रोयल्स र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) बीच 'एजुकेसन पार्टनर' का लागि सहकार्यमा सम्झौता भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार हजारौंको सहभागिताबीच भव्य र्याली गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्सले धनगढीमा सोमबार भव्य र्याली गर्ने भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)को सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीहरूले आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन्।
नेपाल प्रिमियर लिग(एनपिएल)का खेलहरू भारतीय चर्चित स्पोर्टस च्यानल स्टार स्पोर्ट्सबाट प्रशारण हुने भएको छ ।
‘सिरिज जित्नेछौँ, फेरि कर्णालीमा आउनेछौँ, कर्णाली परिक्रमा गर्नेछौँ, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकारहरूसँग मुख्य प्रशिक्षक मल्लले भने, ‘हाम्रो लक्ष्य उपाधि हो, त्यहीँ अनुसार तयारी गरिरहेका छौँ ।’
पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) मा म्याच फिक्सिङ लगायतका घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन्।
भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आइपिएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्।
नेपाल प्रिमियर लिग(एनपिएल)को फ्रेन्चाइज कर्णाली याक्सले आफ्नो टोलीको गीत र फेस अफ कर्णाली सार्वजनिक गरेको छ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग(एनपिएल)का लागि वेस्ट इन्डिजका विकेट किपर ब्याटर चाडविक वाल्टनलाई भित्त्राएको छ।
बेनकेन्स्टाईनले मंसिर १५ गतेदेखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवनबाट खेल्ने छन्। उनी चितवन राइनोजमा भित्रिने दोस्रो विदेशी खेलाडी हुन्।