रोयल च्यालेन्जर्स बेंगलोरले आइपिएल २०२५ को उपाधि जितेको खुसीयाली मनाउन बुधबार साँझ बेंगलुरुको चिन्नास्वामी रंगशाला बाहिर विजय परेड आयोजना गरिएको थियो। यस क्रममा भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।
रंगशालामा प्रवेश गर्ने प्रयासमा धेरैले पर्खालबाट हाम फाल्ने प्रयास गरेका थिए, प्रवेशद्वारमा हजारौंको भीड थियो। लाखौं मानिसहरू सडकमा जम्मा भएका थिए।
तस्बिरहरू:






.jpg)








प्रकाशित: २२ जेष्ठ २०८२ ०९:३९ बिहीबार




