१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml १३:५० अपराह्न
खेल

आइपिएल: लखनऊविरुद्ध चेन्नईले टस जितेर बलिङ रोज्यो

आइपिएल २०२५ अन्तर्गत सोमबार लखनऊ सुपर जायन्ट्स (एलएसजी) र चेन्नई सुपर किंग्स (सीएसके) बीच ३०औं म्याचको प्रतिस्पर्धा हुँदैछ।

लखनऊस्थित इकाना स्टेडियममा टस जितेको चेन्नईले पहिला बलिङ गर्ने निर्णय गरेको छ। म्याच साँझ ७:४५ बजेदेखि सुरु हुनेछ।

चेन्नईले प्लेइङ–११ मा शेख रशीद र जेमी ओभरटनलाई स्थान दिएको छ। शेख रशीद आइपिएलमा डेब्यू गर्दै छन्। उता, लखनऊले मिचेल मार्शलाई पुनः टोलीमा समेटेको छ।

प्रकाशित: १ वैशाख २०८२ १९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App