२८ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल र अमेरिकाबीच हुने टी-२० सिरिजको खेल तालिका सार्वजनिक

नेपाल र अमेरिकाबीच हुने ३ खेलको टी-२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) अनुसार नेपाल र अमेरिकाबीचको खेल अक्टुबर १८ बाट सुरु हुनेछ।

ग्रान्ड प्रेयर टेक्सासमा हुने नेपाल र अमेरिकाबीचको पहिलो खेल बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।

यस्तै दोस्रो खेल २० अक्टुबरमा हुनेछ भने तेस्रो खेल २१ अक्टुबरमा हुनेछ।

प्रकाशित: २८ आश्विन २०८१ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App