१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बङ्गलादेशविरुद्ध नेपाललाई दोस्रो सफलता,दिपेन्द्रले लिए दोस्रो विकेट

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्ध खेलिरहेको छ ।  

नेपालका लागि पहिलो ओभरको पहिलो बलमा सोमपालले विकेट लिएका हुन ।  दोस्रो विकेट दिपेन्द्र सिंह ऐरीले लिएका छन । बंगलादेशले २ दशमलब २ ओभरमा २ विकेट गुमाएर १२ रन बनाएको छ ।  वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा भइरहेको खेलमा नेपालले टस जितेर बङ्गलादेशलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

प्रकाशित: ३ असार २०८१ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App