१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

टी २० विश्वकप क्रिकेटः क्यानडाविरुद्ध पाकिस्तानले टस जित्यो

आईसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत क्यानडाविरुद्ध पाकिस्तानले टस जितेको छ । अमेरिकाको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा टस जितेर पाकिस्तानले क्यानडालाई पहिला ब्याटिङ गर्न निम्तो दिएको छ ।

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान आज पहिलो जितको खोजीमा मैदान उत्रने छ भने साद बिन जाफरको कप्तानीमा रहेको क्यानडा आफ्नो दोस्रो जितको खोजीमा रहने छ। हालसम्म जारी सिजनमा पाकिस्तानले एक खेलमा पनि जित निकाल्न सकेको छैन भने क्यानडाले एक खेल जितेको छ र अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।

प्रकाशित: २९ जेष्ठ २०८१ १९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App