२४ माघ २०८२ शनिबार
image/svg+xml
खेल

कतारविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

एसीसी प्रिमियर कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो। कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो।

नेपाली टोली :  रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी,कुशल मल्ल र आसिफ शेख।

प्रकाशित: १ वैशाख २०८१ १६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App