१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाली ब्याटरको कठिन परीक्षा लिँदै मलेसियाई बलर

एसिसी मेन्स प्रिमियर कपको आफ्नो पहिलो खेलमा १४४ रन पछ्याएको नेपालका ब्याटरसँग मलेसियाका बलरहरूले कठिन परीक्षा लिइरहेका छन्।

जारी खेलमा ११ ओभरको खेल चल्दै गर्दा नेपालको जम्मा ६३ रन मात्रै छ। ओपनरका दुई विकेट मलेसियाले चट्काइदिएका छन्।

नेपालका आक्रामक खेल्ने ओपनर ब्याटर कुशल भुर्तेलले २४ बलमा २४ रन र आशिफ शेखले ३५ बलमा जम्मा ३२ रन जोड्दै आउट हुन पुगे। 

प्रकाशित: ३० चैत्र २०८० १८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App