१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्सका कप्तान १ रनमै आउट

आयरल्यान्ड वुल्भ्सका कप्तान निल रक आउट भएका छन्। उनलाई रिजन ढकालले १ रनमै पभेलियन फर्काएका छन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा टस हारेर पहिला फिल्डिङ्ग सुरु गरेको नेपाल ‘ए’ ले योसँगै पाँचौ सफलता हात पारेको छ।

यसअघि उनले आफ्नो खाता खोल्दै पहिलो विकेट लिएका छन्। उनले आयरल्यान्ड वुल्भ्सका मोरगन टपिंगलाई २१ रनमा पभेलियन फर्काएका छन्। नेपालका लागि यो निकै महत्त्वपूर्ण विकेट हो। 

प्रकाशित: २५ चैत्र २०८० ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App