आयरल्यान्ड वुल्भ्सका कप्तान १ रनमै आउट
आयरल्यान्ड वुल्भ्सका कप्तान निल रक आउट भएका छन्। उनलाई रिजन ढकालले १ रनमै पभेलियन फर्काएका छन्।

साहब आलम र रिजन ढकालले नेपालका लागि तेस्रो र चौथो विकेट लिएका छन्।