१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

आयरल्यान्ड वुल्भ्सको सातौँ विकेट पतन

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल 'ए' ले लगातार सातौँ सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरिरहेको आयरल्यान्ड वुल्भ्सको छौँ र सातौँ विकेट पनि पतन भएको छ।

नेपाल 'ए' का लागि अर्जुन साउदले छैटौँ विकेट लिँदा साहब आलमले सातौँ विकेट लिएका छन्।

हालसम्म ३८ ओभरको खेल सकिँदा आयरल्यान्ड वुल्भ्स ७ विकेटको क्षतिमा १५७ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: २१ चैत्र २०८० १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App